पञ्चकन्या स्टिलका डिलरहरूद्वारा मजदुरलाई खाद्यान्न वितरण
मङ्गलबार, २३ वैशाख २०७७, १४ : १८
काठमाडौं– नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरहरूले मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।
काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई लकडाउनका कारण उनीहरुको दैनिकीमा पारेको समस्यामा राहत होस् भनेर खाद्यान्नलगायत दैनिक उपभोग्य सामानहरू वितरण गरेको जनाएको छ ।
यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूद्वारा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामाग्री समेत हस्तान्तरण गरेको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण