अमेरिकामा मृतकको संख्या ९० हजार पार, संक्रमित १५ लाख ५० हजार बढी
मङ्गलबार, ०६ जेठ २०७७, ०६ : ५५
अमेरिकामा हालसम्म मृतकको संख्या ९० हजार पार भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार बढी छ ।
वर्ल्डोमिसर्टको पछिल्लो आँकडा अनुसार अहिलेसम्म यहाँ ९१ हजार ९ सय ८१ छ भने संक्रमितको संख्या १५ लाख ५० हजार २ सय ९४ रहेका छन् ।
संक्रमितमध्ये १६ हजार ८ सय ६८ जनाको स्थिती गम्भीर छ । यद्यपि, ३ लाख ५६ हजार ३ सय ८३ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण