कोरोनाभाइरसले आँखामा पनि असर पार्छ ?
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार कोरोनाभाइरसको संक्रमणपछि उनले आँखाको ज्योति सम्बन्धि समस्या झेलिरहेको बताएका छन् ।
जोनसनको यो बयान उनका प्रमुख सहयोगी डोमिनिक कमिङ्ग्सको बयानपछि सार्वजनिक भएको हो ।
बोरिसले सोमबार डाउनिङ स्ट्रिट पत्रकार सम्मेलनमा भने, ‘मैले थुप्रै वर्षपछि चस्मा लगाउन आवश्यक भएको महसुस गरिरहेको छु । मलाई लाग्छ, कोरोनाभाइरसले आँखाको ज्योतिलाई असर गर्दछ ।’
कमिङ्ग्सले देशभरी लकडाउन लागू भएका बेला आफ्नो आँखा परीक्षण गर्नका लागि बर्नार्डले ६० मिलको यात्रा गरेको बताएका थिए । लकडाउनमा श्रीमतीसहित घुमेको भन्दै उनको राजिनामाको माग गरिएको छ ।
त्यसो भए के कोभिड–१९ बाट संक्रमित कुनै व्यक्तिको आँखाको ज्योतिमा असर पार्छ ? विशेषज्ञले कोरोना भाइरसका कारण आँखाको समस्या असामान्य भएको बताउँदै यसबारे हालसम्म केही जानकारी प्राप्त नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण