बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘अप्रिल फूल’ भित्र भुतसँग रोमान्स

बुधबार, २१ भदौ २०७४, ११ : २०
बुधबार, २१ भदौ २०७४

काठमाडौं – एम्स टिभी नेपाल र युथ क्रिएशनको प्रस्तुतीमा निर्माण भएको हाँस्य श्रृखला ‘अप्रिल फूल’ निर्माण भएको छ । रुढीवादी परम्परा र त्यसप्रति रहेको अन्धविश्वासलाई प्रस्ट्याउन खोजिएको यो श्रृखलामा अहिले  छ । भुतसँग रोमान्स देखाइएको छ । 


श्रृखलाका चर्चित पात्र दर्सनेले भुतसँग रोमान्स गरेका हुन् । श्रृखलामा शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, जीवन महतराज, जेनी राणा, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय  देख्न सकिन्छ ।


श्रृखलाले समसामयिक हाँस्य ब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको लेखन निर्देशन सुरेश थापाले बताए । श्रृखलाका ल्याङ्डी दादा, दर्शने लगायतका पात्र चिर्चित बनेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप