विवादित नेपाल आइडलमा अब निःशुल्क भोटिङ !
काठमाडौं – एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालटी शो ‘नेपाल आइडल’मा पैसाको खेल भएको भन्ने बिषयमा सामाजिक संजालमा विभिन्न टिका टिप्पणी हुन थालेपछि आयोजकले आइडलका प्रतियोगीलाई निःशुल्क भोट गर्न सक्ने ब्यवस्था समेत गरेको छ ।
आयोजकले आफ्नो आधिकारिक पेजमार्फत आइडलका प्रतियोगिलाई एप्समार्फत नेपाल भित्रैबाट निःशुल्क भोटिङको ब्यवस्था गर्न सक्ने जानकारी दिएको हो ।
आइडलले प्रतियोगी छनोटका लागि खुल्ला गरेको भोटिङको अवसरमा पैसाको खेल भएको, निर्णायकले प्रतिभा भन्दा पनि पैसा हेरेको र क्षमतावान प्रतियोगीलाई आइडलबाट बाहिर राखेको, जर्जले पनि निष्पक्ष भन्दा पनि आयोजकको चहाना पुरा गरेको जस्ता बिषयलाई लिएर सर्वसाधारणले आइडलका बारेमा सामाजिक संजालनमा व्यापक आलोचना गरेपछि आयोजकले यसरी एममार्फत निःशुल्क भोट गर्न सक्ने ब्यावस्था मिलाएको हो ।
एप मार्फत एक ब्यक्तिले आइडलका प्रतियोगीलाई पाँच भोटसम्म गर्न सक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण