शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

को-को बने जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य ? (सूचीसहित)

आइतबार, २५ जेठ २०७७, १९ : ५२
आइतबार, २५ जेठ २०७७

काठमाडौं । जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको छ । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो ।

पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी  निर्वाचन आयोगमा दर्ता भएको छ । जसको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेको छन् । यस्तै वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायत रहेको छन् । 

यस्तो छ केन्द्रीय सदस्यको सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप