सीमा विवादः नेपालले ताकेता गरे पनि भारतले देखाएन चासो
सोमबार, २६ जेठ २०७७, ०७ : ४९
काठमाडौं – नेपाल र भारतबीच सीमाको विषयलाई लिएर औपचारिक संवाद हुन सकेको छैन । नेपालको कूटनीतिक रुपमा ताकेता गरे पनि भारतले चासो देखाएको छैन ।
औपचारिक तहमा दुई पक्षीय वार्ताको तिथि तोक्न पहिले अनौपचारिक संवाद आवश्यक रहने परराष्ट्र अधिकारीको दाबी छ ।
यो संवादहीनताको अवस्था लामो समय रहे दुई पक्षीय सम्बन्ध थप जटिलतातर्फ जाने ती अधिकारीले बताए ।
भारतले नेपाली भूभाग हुँदै तिब्बतको मानसरोबर जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेपछि नेपालले जेठ ७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण