बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठिक भएन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिकी कष्टकर बनेको दाबी गरेका छन् । उनले सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठिक...