अमेरिकामा कोरोनाले लियो १ लाख १२ हजार बढीको ज्यान, प्रदर्शनका कारण थप बढ्ने आशंका
सोमबार, २६ जेठ २०७७, ०७ : ५८
अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म १ लाख १२ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म अमेरिकामा कूल १ लाख १२ लाख ४ सय ६९ को मृत्यु भएको छ भने २० लाख ७ हजार ४ सय ४९ को मृत्यु भएको छ ।
कोरोनाको कहरबीच अमेरिकामा व्यापक प्रदर्शनसमेत भइरहेको छ जसका कारण कोरोनाभाइरसको संक्रमणको दरमा तीब्र वृद्धि हुने आशंका गरिएको छ ।
अमेरिकामा संक्रमितको संख्या २० लाख पुग्दा ब्राजिलमा ६ लाख ९१ हजार बढी छन् भने रसियामा ४ लाख ६७ हजार संक्रमित रहेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण