भारतको गुजरातमा भूकम्प
आइतबार, ३२ जेठ २०७७, २३ : १२
एजेन्सी । भारतको गुजरात राज्यमा भूकम्प गएको छ । आइतबार साँझ ८ बजे ५.५ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको केन्द्र गुजरातकै कच्छको वौंध गाउँमा परेको थियो । भूकम्पपछि क्षति विवरण भने आइनसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
यसअघि ६ जूनमा उत्तर गुजरातमा ४.८ रेक्टर स्केलको भूकम्पको झड्का महसुस गरिएको थियो भने १९ वर्ष पहिले अर्थात सन् २००१ जनवरी २६ मा गुजरातमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसबेला १३ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण