३६५ कलाकारको आवाज रहेको एल्बम लोकार्पण
काठमाडौं– वातावरण सम्बन्धि जनचेतनामुलक मिलानकोली गिति एल्बमको राष्ट्रपति लोकार्पण गरिएको छ ।
जर्मनीवाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरी नेपालमा फर्किएका युवा वातावरणविद् निपेश ढाकाको शव्द, संगीत तथा परिकल्पनामा तयार पारिएको ३३ मिनेट ४९ सेकेण्डको वातावरण सम्बन्धी उक्त गीत भाद्र १७ गते आर्मी अफिर्सस क्लबमा लोकार्पण गरिएको हो ।
उक्त एल्बमको लोकापर्ण राष्ट्रपति विद्यादेबी भण्डारी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष विरेन्द्र यादवल रुपमा गरेका हुन् ।
उक्त गीत राष्ट्रकवि माधवप्रसाद घिमिरेसंगै ३६५ जना ख्याती प्राप्त नेपाली गायक/गायिका एवं संगितकर्मी कलाकारहरुको स्वरमा २०७३ जेष्ठ ६ गते रेडियो नेपालमा रेकर्ड गराइएको थियो ।
यस्तै सो गीत विश्वकै उत्कृष्ट प्रकाशक गिनिज वल्र्ड रेकर्डमा दर्ता प्रक्रियाको अन्तिम चरणमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण