अभिनेत्री बेनिशाको प्रेममा वियोग
बिहीबार, २२ भदौ २०७४, १६ : १२
काठमाडौं – अभिनेत्री बेनिशा हमालको प्रेम वियोगको कथा बाँहिरिएको छ । उनको रियल जीवनको नभई रिल जीवनको प्रेममा बियोग भएको हो । गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीत ‘पिउिँदा पिउँदै फाट्यो जिन्दगीमा’ बेनिशाको असफल प्रेम कथा देखाइएको छ ।
गीतले चोखो माया भित्रको सर्मपणका भावनालाई नजिकबाट केलाएको छ । प्रेम प्राप्ती मात्रै होइन, त्याग पनि हो भन्ने सन्देश दिन खोजेको गीतलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् ।
गीतकार झकेन्द्र शर्माका शब्द शृजनामा तयार गीतको भिडियोमा बेनिशालाई गायक तथा संगीतकार तुला पर्वत स्वंयमले अभिनयमा साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण