यूएईद्वारा पाकिस्तानबाट आउने सबै उडान रद्द
सोमबार, १५ असार २०७७, ०८ : ०१
संयुक्त अबर इमिरेट्स (यूएई)को जनरल सिभिल एभिएशन अथोरिटी (जीसीएए) ले पाकिस्तानबाट आउने सबै उडान रद्द गर्ने घोषणा गरेको छ । यसमा ट्रान्जिट उडान पनि समावेश छन् ।
युएईले जबसम्म पाकिस्तान संयुक्त अरब इमिरेट्को रुटमा आउने सबै यात्रुका लागि कोभिड–१९ को परीक्षणको व्यवस्था गर्दैन तबसम्म यो निर्णय लागू गर्ने बताएको छ ।
यूएईले यस्तो कदम मानिसहरुको स्वास्थ्यसँग कुनै खेलबाड नहोस् भन्दै सावधानीका लागि उठाइएको बताएको छ । जीसीएएले यो निर्णयबाट प्रभावित सबै यात्रुलाई आ–आफ्ना एयरलाइन्सलाई सूचित गर्न र आफ्नो यात्राको मिति स्थगित गर्न जानकारी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण