अमेरिकामा हरेक दिन एक लाख नयाँ संक्रमित भेटिन सक्ने चेतावनी
बुधबार, १७ असार २०७७, ०७ : ५९
अमेरिकाका संक्रामक रोगका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले अमेरिकामा हालसम्म पनि कोरोना भाइरसको महामारीलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताएका छन् ।
फाउचीले अमेरिका भोलिको समयमा थप समस्यामा घेरिने बताएका छन् ।
उनले मानिसहरुले यदि सामाजिक दुरीको पालना गर्न छोड्ने र मास्क लगाउन छोड्ने हो भने अमेरिकामा स्थिती थप खराब हुनसक्ने चेतावनी दिएका छन् ।
अहिलेको समयमा अमेरिकामा हरेक दिन ४० हजार नयाँ संक्रमित देखिएका छन् ।
फाउचीले सावधानी नअपनाए अमेरिकाम हरेक दिन एक लाखभन्दा बढी नयाँ संक्रमित भेटिने कुरामा कुनै शंका नभएको उनले बताएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण