सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेकर, ४० मिनेटका लागि कारोबार बन्द
बिहीबार, १८ असार २०७७, १२ : ००
सेयर बजारमा दोस्रोपटक पनि कारोबार खुलेको ४ मिनेटमै नकारात्मक सर्किट ब्रेकर लागेको छ ।
बजार ५ प्रतिशतले घटेपछि नेप्सेले ४० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ ।
यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण