लक्ष्मीले ल्याइन् ‘मोटाउथ्यो कि जिउ’
शुक्रबार, २६ असार २०७७, ११ : ३२
काठमाडौं – गायिका लक्ष्मी आचार्यको तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक भएको छ ।
अघिल्लो बर्ष ‘फुंगालेर माईती घर’बोलको गीत ल्याएकी लक्ष्मीले यो बर्ष ‘मोटाउथ्यो कि जिउ’ बोलको गीत ल्याएकी हुन् ।
गीतमा बिष्णु न्यौपानेको लय तथा संगीत रहेको छ । गीतको भिडियो समेत निर्माण भएको छ । मौसम हिमालको निर्देशन रहेको भिडियोमा गायिका आचार्यले नै मोडलिङ गरेकी छन् ।
गीतको भिडियोमा करन चैसिरको छायाँंकन, प्रविन भट्टको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण