सिंहदरबार अगाडि हट अवतारमा माला
आइतबार, २५ भदौ २०७४, ११ : ३७
काठमाडौं – पछिल्लो समयकी चर्चित मोडल माला लिम्बु जहिले पनि हट अवतरमा नै देखिने गरेकी छन् । चलचित्रको पर्दामा हट अवतार मार्फत दर्शकको मन जित्न सफल उनी सिंहदरबार अगाडि पनि हट अवतारमा देखिएकी छन् ।
गायक भुवन प्यासीको नयाँ गीत ‘ट्राफिक जाम’को भिडियोमा उनी सिंहदरबार अगाडि हट अवतारमा देखिएकी हुन् । एल्बम आयानमा समावेश गीत ट्राफिक जाममा भुवन प्यासी र राजेन्द्र बजगाईका शब्द र राजेन्द्रकै संगीत रहेको छ ।
भिडियोमा मालालाई रबिन सेनले मोडलिङमा साथ दिएका छन् । शिव बिकको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारी छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण