डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन
शुक्रबार, ०९ साउन २०७७, ०७ : ४३
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् ।
अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।
बिहिबार जिनेवमा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले भने, ‘उनको बयान गलत, अस्विकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुको ध्यान कसरी बचाउने हो भन्नेमा केन्द्रीत छ । यस्तो प्रकारको टिप्पणीले संगठनको ध्यान विचलित हुनेछैन ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण