बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

काकरभिट्टाका १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ०९ साउन २०७७, १९ : ४२
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप