ज्योति मगरको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’
बुधबार, १४ साउन २०७७, १४ : २३
काठमाडौं । पछिल्लो समय तीज गीतमा भित्रिएको विकृतिलाई व्यङ्ग्य गर्दै गायिका ज्योति मगरले तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ ल्याएकी छन् ।
यो गीतमा उनलाई नेत्र भण्डारील स्वरमा साथ दिएका छन् । करण न्यौपानेको शब्द, संगीत र विपिन कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।
भिडियोमा यसराज, नरेश, जेम्स, निरज, ज्योती, पूजन र रुबीनाको अभिनय देख्न सकिन्छ । अशोक बिकको छायांकन तथा निर्देशन रहेको भिडियो रविन विक सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण