पेरिसका तस्बिरले इन्टरनेटमा सनसनी
हलिउड अभिनेत्री पेरिस हिल्टन तस्बिरका कारणले बेलाबेलामा सामाजिक सञ्चालमा चर्चामा आउँछिन् । उनी सधैँ आफ्नो नयाँ लुक्स मार्फत फ्यानलाई खुसी समेत राख्ने गर्दछिन् ।
अहिले पनि पेरिसका केही नयाँ लुक्सका तस्बिर सार्वजनिक भएका छन् । जुन चर्चाको बिषय समेत बनेको छ । तस्बिरमा उनी बार्बी लुक्समा साइकल चलाउँदै गरेको देखिएकी छन् । जुन तस्बिरमा उनले क्यालिफोनियाको सडकमा खिचाएकी हुन् ।
पिंक साइकल चलाउँदै गरेको सो अवस्थामा उनको ड्रेसअप सोतो टप, निलो जिन्स र पिंक ज्याकेट रहेको छ ।
साइडमा पर्स भिरेकी पेरिसको आँखामा चस्मा छ भने कपाल उनले खुल्ला छोडेकी छन् । जसले उनको सौन्दर्यमा निखार ल्याएको चर्चा गरिएको छ ।
साइकलको अगाडि भागमा एक टोकरी समेत राखिको छ । जसमा पिंक कलरको ट्यान्डी र कुकुर समेत राखेकी छन् । पेरिसका यी तस्बिर इन्टरनेटमा भाइरहल समेत भइरहेका छन् । फ्यानले उनका तस्बिरलाई निकै मन पराईरहेका छन् ।
थुप्रै सुपरहिट फिल्म तथा टिभी शोमा काम गरिसकेकी पेरिस छोटो फिल्म ‘सरी’मा छिट्टै देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण