‘लक्ष्य जिन्दगीको’ शुभमुर्हूत
सोमबार, ०१ भदौ २०७७, १२ : १७
काठमाडौं – फिल्म ‘लक्ष्य जिन्दगीको’ निर्माण हुने भएको छ । फोटोग्राफर सुनिल राजभण्डारीको निर्माणमा फिल्म बन्न लागेको हो ।
संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लिको प्रस्तुतिमा सोमबार बिहान काठमाडौको मैतिदेवी मन्दिरमा सामाजिक दुरी कायम गरेर फिल्मको शुभमुर्हूत गरिएको छ ।
सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बालन घिमिरे, कबिता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुम्तिा मुढभरी, अशोक भुजेललगायतको अभिनय फिल्ममा रहनेछ । फिल्म रमेश राइले निर्देशन गर्दैछन् ।
सावित्री राजभण्डारी र संयम राजभण्डारी कायकारी निर्माता रहेको फिल्ममा छायाँकन जीवन श्रेष्ठको रहने छ । कोरोनाको कहर केही सहज भएपछि फिल्म छायाँकनमा जाने निर्माता सुनिल राजभण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण