‘एक नजर’मै नजिक भए सागर र सब्बु
बुधबार, २८ भदौ २०७४, १६ : १३
काठमाडौं – माया प्रेमका लागि बर्षाै देखिको चिनजान भन्दा एक नजर काफी हुन्छ भन्ने थिममा चर्चित गायक राजेश पायल राइको स्वर रहेको ‘के देखेथे एक नजर’ बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ ।
दिनेश सुब्बाको संगीत रहेको उक्त गीतको भिडियो फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका हुन् । फर्पिङ आसपासका स्थानमा छायाँकन गरिएको भिडियोमा मोडलिङ सागर थापा र सब्बु गुरुङले गरेका छन् । छोटो भेटमा मिठो प्रेम कथा भिडियोमा बुन्ने कोसिस गरेको निर्देशक नबिनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण