कास्कीमा निषेधाज्ञा १२ गतेसम्मका लागि थपियो
आइतबार, ०७ भदौ २०७७, १५ : ५१
पोखरा । कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो ।
जारी अवस्थाको निषेधाज्ञालाई १२ गतेसम्म लम्ब्याइएको पोखरा महानगरका मेयर मानबहादुर जीसीले जानकारी दिए ।
उनले अहिलेको अवस्थाभन्दा पनि निषेधाज्ञालाई कडा पारिने बताए । ‘निषेधाज्ञा थप्ने भैइयो,’ उनले भने, ‘अहिलेभन्दा पनि कडा पार्ने के, कोरोना भाइरस नि निषेधाज्ञा छ भनेपछि नआओस् त्यस्तो पार्ने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण