आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीमा थप ३ पालिकामा निषेधाज्ञा जारी

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी...