ललितपुर महानगरका ८ जना भजनमण्डलीलाई कोरोना, सय जनाको कन्ट्रयाक ट्रेसिङ गरिने
बिहीबार, ११ भदौ २०७७, १४ : ०२
ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित काय्गोमढीका ८ जना भजनमण्डलीलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई संक्रमण भएसँगै उनीहरुसँगको सम्पर्कमा रहेका १ सय जनाको पिसिआर परिक्षण गर्न लागिएको महानगरपालिका प्रवक्ता सुनील महर्जनले रातोपाटीलाई जानकारी दिए ।
मंगलबजार नजिकै रहेको सो टोलका स्थानीय भजनमण्डलीलाई कोरोना संक्रमण भएपछि सो क्षेत्र सिल गरेर परीक्षण गर्न लागिएको हो । ललितपुर महानगरमा कोरोना संक्रमण बढेपछि एक जना संक्रमित बराबर कम्तिमा ७ जनाको कन्ट्रयाक ट्रेसिङ गर्ने योजना बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण