दैनिक बढीमा ८ सय यात्रु ल्याउन पाइने
सोमबार, १५ भदौ २०७७, १७ : ४७
काठमाडौं । मन्त्रिपरिषदको बैठकले दैनिक बढीमा ८ सय यात्रु हुने गरी अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
विदेशबाट यात्री ल्याउँदा विगतमा पर्याप्त आइसोलेशन स्थल नभएका कारण पहिले उडान रोक्नुपरेको मन्त्री खतिवडाले बताए । अब आइसोलेशनको समस्या नपर्ने र पहिला ५ सय ल्याउने भनेकोमा अहिले ८ सय ल्याउनेगरी थप गरेको जानकारी दिए ।
यस्तै नेपालमा परिवारका सदस्य विरामी भएका वा मृत्यु भएमा गैर आवासीय नेपालीलाई नेपाल आउन अनुमति दिने निर्णय भएको छ । यस्तै वैदेशिक रोजगारीमा नेपाली गएका देशमा पिसिआर परिक्षण नहुने देशबाट नेपाल आउन भने अनुमति नदिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण