फ्रान्समा पुनः बढ्दै छ कोरोनाभाइरस, एकैदिन भेटिए सात हजार संक्रमित
शुक्रबार, १९ भदौ २०७७, ०७ : ४२
फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ ।
पछिल्लो २४ घण्टामा फ्रान्समा सात हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो दुई दिनमा लगातार सात हजार बढी संक्रमित भेटिएका छन् ।
जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार फ्रान्समा कोरोना संक्रमितका कूल ३ लाख ३८ हजार २ सय २० संख्या भेटिएका छन् भने कोभिड–१९ का कारण हालसम्म ३० हजार ७ सय १२ को मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण