भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार
सोमबार, २२ भदौ २०७७, ०६ : ५३
भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ७ सय २३ नयाँ बिरामी थपिएका छन् । एकैदिन भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि शनिबार ९० हजार ६ सय बिरामी भेटिएका थिए ।
यस्तै भारतमा ३२ लाखभन्दा बढी संक्रमित निकोसमेत भइसकेका छन् । आइतबार ६८ हजार ८ सय १२ संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरियो । यस्तै ८ लाख ८१ हजार ६ सय ९१ बिरामीको अहिले पनि उपचार चलिरहेको छ । ७१ हजार ६ सय ८७ बिरामीको मृत्यु भइसकेको छ ।
आइतबार महाराष्ट्रमा मात्रै २३ हजार ३ सय ५० नयाँ संक्रमित भेटिए । एकैदिन भेटिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण