किरण र अस्मिताको स्वरमा ‘तिम्लाई सल्युट’ बजारमा
सोमबार, २२ भदौ २०७७, ०८ : ३०
काठमाडौं – किरण निरौला र अस्मिता अधिकारीको स्वरमा सजिएको ‘तिम्लाई सल्युट’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । बिन्दाबासिनी म्यूजिककले आफ्नो युट्युव च्यानल मार्फत सो गित बजारमा ल्याएको हो ।
झापा घर भएकी अस्मिता र उदयपुरका किरणको बेलामा रहेको सो गितमा नरेश भुर्तेलले संगित गरेका छन् । दिनेश सुवेदीले लेखेको सो गितको एरेन्ज उदयराज पौडेल र क्यामरामा राजन कार्किले साथ दिएका छन् । फिल स्टुडीओ अनामनगरमा छायांकन गरिएको सो गितमा प्रेमि–प्रेमिकाको बिचमा प्रेमिल संवाद ब्यक्त गरिएको छ ।
गीतको म्यूजिक भिडियो लकडाउन खुलेपछि थप परिस्कृत तरिकाले छायांकन गरिने संगीतकार नरेश भुर्तेलले रातोपाटीलाई बताए ।
भिडियो हेर्नुस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण