बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘नौ डाँडा पारी’ मा केकी

शुक्रबार, ३० भदौ २०७४, १२ : ५०
शुक्रबार, ३० भदौ २०७४

काठमाडौं – टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’को म्युजीक भिडियो सार्बजनिक गरिएको छ । 

आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको छ । 

आघा लामाकै संगीत संयोजन रहेको गीतको भिडियो अस्ट्रेलियामा नै छायांकन गरिएको हो । भिडियोलाई जीवन रसाइलीले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप