दीपकले गीतमा पाेखे रेखासँगको प्रेम पिडा
शुक्रबार, ३० भदौ २०७४, १७ : ३९
काठमाडौं – दीपक क्षेत्रीले आफ्नै शब्द तथा संगीतमा रमाइलो गीत ल्याएका छन् । ‘बिहे गर भन्छिन् आमाले, फकाइ रहन्छन् बाबाले ।
बिहेकै लागि लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाइ मन परेकीले, अहिलेसम्म उत्तर दिइ न रेखा थापाले ।’ बोलको गीत उनले ल्याएका हुन् ।
आठ बर्ष अघि अहिलेकी जल्दी बल्दी नायिका रेखा थापालाई उनले प्रेम प्रस्ताव राखेका थिए । रेखाले प्रेम प्रस्तावको जवाफ नदिएपछि उनले यो गीत कोरेका हुन् ।
यो गीतलाइ पर्शुराम रिजालले गाएका छन् । नायिका रेखा थापाले रेकडिङका लागि अनुमती दिएपछि यो गीत रेकर्ड गरिएको हो ।
दीपकले जीवनमा आधारित रहेर गीत तयार भएकोमा खुशी व्यक्त गरे । गीतको भिडियो चाडै ल्याउने दीपकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण