गरिबी उन्मूलनमा चीनको उपलब्धि ‘विश्वका लागि महत्वपूर्ण’: युएनजीए प्रमुख
एजेन्सी । चीनले निर्धारित समय भन्दा १० बर्ष अघि गरिबी उन्मूलन गर्नु विश्व समुदायका लागि महत्वपूर्ण उपलब्धि भएकोे संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) प्रमुख तिजनी मुहम्मद बन्देले बताएका छन् ।
“चीन आर्थिक र राजनीतिक दुवै प्रकारले विश्व समुदायमा एक महत्त्वपूर्ण खेलाडी हो,” बन्देले सिन्ह्वासँगको एक भिडियो अन्तर्वार्तामा भने । “यो वर्षसम्ममा चीनले दीगो विकास लक्ष्यका १७ लक्ष्यमध्येको एक लक्ष्यमा पूर्ण सफलता प्राप्त गरेको छ ।” चीनजस्तो एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकमा गरीबी निवारण ‘विश्व समुदायका लागि महत्वपूर्ण कार्य हो’ ।
राज्यको नीति तथा कार्यक्रमलाई जनसमक्ष पु¥याउनु, कार्यान्वयनको अनुगमन, गरीबी निवारण अनुगमन तथा देशभरिका कामहरूको अनुगमन गर्न अख्तियारप्राप्त गर्ने निकायको स्थापनाबाट आफू प्रभावित भएको गरिबीलाई हराउन चीनले गरेको प्रयासको बारेमा आफ्नो अवलोकनको बारेमा जानकारी दिँदै युएनजीए प्रमुखले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण