शुभकामना स्वीकार्दै वामदेवले गरे भेटघाट बन्द
शुक्रबार, ०२ असोज २०७७, १७ : ०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९ का कारण केही दिनलाई प्रत्यक्ष भेटघाट नगर्ने भएका छन् । गौतमको सचिवालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बधाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दै गौतमले केही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको जनाएको हो ।
गौतमका स्वकीय सचिव दिपक टमाटाले जारी गरेको विज्ञप्तिमा ‘यहाँहरुले सामाजिक सन्जालमार्फत दिनुभएको बधाई शुभकामना स्वीकार गर्ने गरि हाल कोभिड–१९ को संक्रमणलाई ध्यान राख्दै उहाँको सचिवालयमा केही दिनलाइ प्रत्यक्ष भेटघाट रोकेको बेहोरा जानकारी गराउँदछु’ भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण