पुष्पसँग छमछमी गर्दै मोडल एलिसा
आइतबार, ०१ असोज २०७४, १२ : ०६
काठमाडौं– किरण अधिकारीले आफ्नै स्वरमा ‘छमछमी’ बोलको गीत ल्याएका छन् । गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा मोडल एलिसा राई र पुष्प खड्काको अभिनय देख्न सकिन्छ ।
‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने प्रेम र रोमान्स देखाइएको छ । सञ्जय बरालले निर्देशन गरेको भिडियो शब्द, संगीत आशिस राजको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण