जेब्रा प्रिन्ट ड्रेसमा बोल्ड मोनालिसा
मुम्बई । अभिनेत्री मोनालिसा ब्यवसायिक जीवनभन्दा पनि ब्यक्तिगत जीवनका कारण चर्चामा छाउने गर्दछिन् । उनको सोसल मिडियामा समेत धेरै फ्यान रहेका छन् । त्यसैले पनि उनी अक्सर आफ्नो नयाँ–नयाँ लुक्सका तस्बिर सामाजिक सञ्जालबाट शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानले तारिफका बर्षा गराउने गर्दछन् ।

हालै उनले केही बोल्ड अन्दाजका तस्बिर इन्टरनेटमार्फत शेयर गरेकी छन् । जसलाई फ्यानले निकै मनपराई रहेका छन् । लुक्सको कुरा गर्ने हो भने उनी अभिनेत्री जेब्रा प्रिन्ट ड्रेसमा देखिएकी छन् । न्युड मेकअपमा पफ स्टाइलसहित ओपन हेयर्समा उनले केही तस्बिरका पोज समेत दिएकी छन् । हरेक पोजमा उनी बोल्ड देखिएकी छन् ।
कामको कुरा गर्ने हो भने मोनालिसा भोजपुरी, हिन्दी फिल्मको अलवा सिरियलमा समेत चर्चित छिन् । उनी ‘मनी है तो हनी है’, ‘सरकार राज’,‘गंगा पुत्र’ र ‘काफिला‘ जस्ता बलिउडमा फिल्ममा देखिएकी छन् । मोनालिसा पछिल्लो समय सिरियल ‘नजर’मा डायनको भूमिकामा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण