नेपाल आइडलबाट बाहिरिएपछि गगनले बनाए यस्तो गीत
आइतबार, ०१ असोज २०७४, १८ : ५६
काठमाडौं– नेपाली तारा सिजन ३ र नेपाल आइडल प्रतियोगितामासमेत प्रतिस्पर्धा गरेका गगन फुँयालले नयाँ गीत ‘बताससँगै’ ल्याएका छन् । उनले भिडियोसहित गीत सार्वजनिक गरेका हुन् ।
गीतलाई निमुखा युवराजले लेखेका हुन् भने संगीत कल्याण सिंहले दिएका छन् । भिडियो सागर राजले निर्देशन गरेका हुन् ।
फुँयाल नेपाली ताराको टप २० र नेपाल आइडलको थिएटर राउन्डबाट बाँहिरिएका थिए । नेपाल आइडलबाट बाहिर भएपनि नेपाली सांगितिक क्षेत्रप्रतिको आफ्नो लगाव कहिलै नहराएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण