राजेश पायलले जुराए तक्मे र एलिसाको जोडी
सोमबार, ०२ असोज २०७४, ११ : ४४
काठमाडौं – गायक राजेशपायल राईले विल्सन विक्रम राई (तक्मे बुढा) र एलिसा राईको जोडी जुराएका छन् । उनले आफ्नै गीत ‘यति धेरै माया लाग्छ नि हौ’ को भिडियो तक्मे र एलिसा लिएर बनाएका हुन् ।
‘दर्शन नमस्ते ३’मा समावेश यो गीतमा महेश खड्काको शब्द संगीत रहेको छ । केही पहलिे नै बजारमा आएको यो गीतको भिडिया कमल राईले निर्देशन गरेका हुन् ।
कमल राईकै कोरियोग्राफी रहेको भिडियोमा राजेश पनि देखिएका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्, भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण