लागूऔषध मुद्दामा फरार अपराधी पक्राउ
बिहीबार, २२ असोज २०७७, ११ : ०३
विराटनगर – लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । गत असार ३ गते जिल्ला अदालत मोरङले १८ दिन कैद र २००० रुपैयाँ जरिवाना घोषणा गरेपछि फरार अभियुक्त बुधबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–१५ का ३७ वर्षीय राजु पासमान रहेका छन् । उनी लागूऔषध (डाईलेक्स डिसी ४ बोतल) मुद्दामा दोषी ठहरीएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रनाउ मान बहादुर राईले जानकारी दिए ।
पक्राउ परेका पासमानलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङलाई बुझाउने कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण