‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक
आइतबार, ०२ कात्तिक २०७७, ०८ : ५२
घनश्याम ओलीको शब्द र वसन्त सापकोटाको संगीत रहेको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सहिन कुशल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
यस भिडियोको गीतमा चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईको स्वर छ ।
सहिन प्रजापतिको निर्देशन रहेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।
भिडियोमा ‘हामी यस्तै हो ब्रो’, ‘ब्याड लक’ जस्ता सिरियलबाट प्रसिद्धि कमाएका कलाकारहरु जुना सुन्दास, कुशल बिष्ट, सहिन प्रजापति र बिना राउतको मोडलिङ देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण