‘पेन्सिल्वेनियामा मतगणना रोक्नेछौं’
बिहीबार, २० कात्तिक २०७७, ०७ : ११
डोनल्ड ट्रम्पको अभियानसँग जोडिएका अधिकारीले पेन्सिल्वेनियामा मतगणना रोक्नका लागि आफूहरु अदालतको ढोका ढक्ढकाउने बताएका छन् ।
पेन्सिल्वेनियाका साथै मिशिगत र विस्कन्सिनमा पनि रिपब्लिकन पार्टीले डेमोत्र,ेटिक पार्टीमाथि मतगणनामा धांधली गरेको आरोप लगाएका छन् र यसका लागि अदालतमा जाने बताएका छन् ।
ट्रम्पको अभियानमा सहभागिहरुले डेमोक्रेटिक पार्टीका अधिकारीले मतगणना भइरहेको स्थानबाट चुनाव पर्यवक्षकलाई २५ फिट टाढा बस्न बाध्य बनाएको आरोप लगाएका छन् ।
अभियानका अधिकारीले यसैकारण आफूरुको चुनाव पक्षवेक्षकलाई काम गर्न असुविधा भएको पनि बताएका छन् । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण