छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
शुक्रबार, २१ कात्तिक २०७७, १२ : ४२
काठमाडौं – छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
झापा जिल्लाको दमक नगरपालिका–१ हल्दार चोकस्थित गुम्ती किराना पसल गरी बस्ने ईलाम माङसेबुङ गाउँपालिका–५ घर भएकी ५० वर्षीया गोमा हाङदा लिम्बु आफ्नै घुम्ती पसलमा
बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
गुल्मी, सत्यवती गाउँपालिका–३ कुनडाँडास्थित सडकमा प्युठान गहुमुँखी गाउँपालिका– २ डाँडागाउँ बस्ने २० वर्षीय चिन्ताराम परियार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण