मिलिन्द सोमनपछि एमी ज्याकसनले गराइन् नग्न फोटोसुट
बलिउडमा बोल्डनेसको सबै सीमा तोड्ने कुरामा विश्वास राख्ने नायिका एमी ज्याक्सन एकपटक पुनः चर्चामा छिन् । एमीको सोसल मिडियामा एउटा फोटो निकै चर्चित भएको छ । फोटोमा एमी टपलेस देखिएकी छिन् ।
नायिकाले हालै आफ्नो एउटा सुन्दर फोटोसुट गराएकी थिइन् । उक्त फोटोसुटको एउटा फोटो एमीले सोसल मिडियामा सेयर गरेकी छिन् ।
एमीको यो टपलेस फोटोले चार लाखभन्दा बढी लाइक पाइसकेको छ । प्रशंसकले पनि उनको यो तस्बिरमा विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन् ।
हुन त एमी ज्याक्सन सोसल मिडियामा आफ्ना एक वर्षका छोराको तस्बिर पनि सेयर गरिरहन्छिन् । उनले कोरोना कालमा छोरासँग निकै सुन्दर पल बिताउने मौका पाइन् ।
स्मरण रहोस्, एमी अघि नायक मिलिन्द सोमनले पनि आफ्नो नग्न फोटो सोसल मिडियामा सेयर गरेका थिए । जन्मदिनको मौकामा उनले समुद्रको किनारामा दौडिरहेको आफ्नो एक तस्बिर सेयर गरेका थिए । फोटोमा मिलिन्द कपडा नै नलगाई दौडिरहेका थिए ।
तर उक्त फोटोका कारण मिलिन्दविरुद्ध एफआइआर दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण