जेनिफर लोपेजले प्रशंसकलाई दिइन् सरप्राइजः गीतका लागि उतारिन् सबै कपडा
जेनिफर लोपेजको सिंगल ‘इन द मर्निङ’ २७ नोभेम्बरमा रिलिज भइरहेको छ । यसअघि उनले यसको कभर फोटो सार्वजनिक गरेकी छिन् । जेनिफर लोपेजले कभरका लागि न्यूड पोज दिएकी छिन् । उनले उक्त तस्बिर ट्वीट गरेकी छिन् जसमा उनले शरीरलाई यसरी ढाकेकी छिन् कि यो सेन्सर हुनबाट जोगिएको छ ।
मानिसहरुले ५१ वर्षमा पनि सुगठित शरीरको गरिरहेछन् तारिफः
जेलोले सोसल मिडिया ह्यान्डलमा उक्त तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘सरप्राइज ’ यो हो ‘इन द मर्निङ’ का लागि आधिकारिक कभर आर्ट, सिंगल शुक्रबार आउने तयारीमा छ । जेनिफर लोपेजका प्रशंसक ५१ वर्षको उमेरमा पनि उनको यस्तो शरीरको तारिफ गरिरहेका छन् ।
Surprise! Here’s the official cover art for #InTheMorning ✨ Single drops Friday ✨📸: Mert & Marcus pic.twitter.com/ZS7w3KqI4y
— jlo (@JLo) November 25, 2020
कोरोनाका कारण रोकिएको थियो विवाहः
जेनिफरले आफ्नो गीतको सानो भिडियो पनि पोस्ट गरेकी छिन् जसमा उनको क्लोजअप देखिएको छ । उनको नीजि कुरा गर्ने हो भने जेनिफर र उनका पार्टनर एलेक्सले कोरोनका कारण आफ्नो विवाह सारेका छन् । सन् २०१८ मा दुबैले इन्गेजमेन्ट गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण