रुसी राष्ट्रपति पुटिनले दिए कोरोना खोप प्रयोग गर्न निर्देशन
बुधबार, १७ मङ्सिर २०७७, २२ : ३६
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ ।
पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । गत अगष्टमै रुस कोरोना विरुद्धको खोप दर्ता गराउने विश्वकै पहिलो राष्ट्र बनेको थियो । रुसमा बनेको सो खोपको नाम स्पुटनिक–५ दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण