फ्रान्सेली गाडी ब्राण्ड प्युजोको ‘सिट्रोन एसयूभी’ २०२१ मा नेपालमा आउँदै
बिहीबार, १८ मङ्सिर २०७७, १७ : ४७
काठमाडौं । नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ ।
सिट्रोन एक फ्रान्सेली अटोमोबाइल निर्माता कम्पनी हो । जुन सन् १९१९ मा फ्रान्सेली उद्योगपति आन्दे्र–गुस्तोभ सिट्रोनले स्थापना गरेका थिए । सन् १९७६ देखि सिट्रोन ग्रुप पिएसए को अभिन्न अंगको रुपमा रहेको छ ।
सिट्रोन ब्राण्डअन्तर्गत विभिन्न प्रकारका सवारी साधनहरुको रहेका छन् । जसमध्ये कम्प्याक्ट ह्याचब्याक, एमयूभी, मिनी–भ्यान र एसयूभी बहुचर्चित छन । यी मध्ये साँग्रिला मोटर्सले सन् २०२१ मा सिट्रोन एसयूभी बजारमा ल्याउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण