चलचित्र विकास बोर्डद्वारा पटकथा आह्वान
मङ्गलबार, २३ मङ्सिर २०७७, १९ : ०१
काठमाडौं । चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथा आह्वान गरेको छ । बोर्डले एक सूचना प्रकाशन गर्दै पटकथाको माग गरेको हो । पटकथा पठाउनका लागि २१ दिनको अवधि तोकेको छ । बोडमा प्राप्त पटकथा मध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकता अनुसार विशेषज्ञता उपलब्ध गराउने बोर्ड जनाएको छ ।
स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत गर्ने अभिप्रायले बोर्डले केही अघि स्टोरी बैंक स्थापना गर्ने बताएको थियो । सोही अनुसार पटकथा माग गरेको हो । ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका स्टोरी मध्येबाट छानिएका ५ मौलिक स्टोरीमा फिल्म निर्माणका लागि राज्यले विभिन्न सुविधा उपलब्ध बोर्डले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण