मिलन अमात्य भन्छिन्– यो आशिर्बाद र माया सदा पाइरहुँ
काठमाडाैं– गायिका मिलन अमात्य पछिल्लो साता पारिवारिक कारणले नेपाली चर्चामा रहिन्।
अहिले भने उनी आफ्नो करिअरलाई निरन्तर दिनका निम्ति ब्यस्त हुन थालेकी छिन् । अहिले अमात्य रेकर्डिङमा ब्यस्त बनेकी हुन् ।
केहि गीतहरु रेकर्ड गर्न र सांगितिक यात्रामा भ्रमण गर्न ब्यस्त मिलन आशा गरे भन्दा धेरै राम्रो गीत रेकर्ड भएको बताउँछिन् ।
।
उनी भन्छिन् -मलाई माया र साथ सहयोग गर्ने मेरो लाखौं शुभचिन्तक र दर्शक श्रोताहरुको आशिर्बाद र मायाका कारण म याे स्थानमा रहन सफल भएकाे हुँ । यो आशिर्बाद र माया सदा पाइइरहुँ यहिं नै मेरो चाहाना हो ।’
हालै उनले मूकूमलुङ माङे सेवारो, परेवा काप्सा माङ हूप्नेरो, माघेनि तेम्दा तेबारो, बोलको गीत भ रेकर्ड गराएकि छन् । जसलाई रचनाकार बिष्णु इङ्नाम लेखेका हुन् ।
त्यस्तै उत्तम जंग लिम्बूको संगित भरेका पाथिभरा देबी बिन्ति छ, मनको कुरा पुर्याइदेउ, माघेनि मेला आउँदैछ, मायालु एउटा जुराइइदेउ जस्ता अन्य गीतहरु पनि रेकर्ड गराएकी छिन ।
चन्दु गोर्खालिको सँगित संयोजनमा मुस्कान मुकारुङले सेवा रेकर्डिङ स्टुडियोमा सुमधुर लिम्बू गित रेकर्ड गरेका हुन ।
पूर्ब निर्धारित कार्यक्रम रेकर्डिङ लगायत सबै ब्याबसायिक कामहरु कुनै पनि नरोकि आफु आफ्नो कर्ममा लागिरहने बताउँदै गायिका मिलन अमात्यले यो दुःखद परिस्थितिमा साथ दिने आफन्त शुभचिन्तक पत्रकार अनि फ्यानहरुलाई धन्यबाद सहित सपोर्टको लागि अाग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण