बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तीन कीर्तिमानी गायकको यस्तो छ  ‘फूल बारीमा..’ गीत

आइतबार, ०८ असोज २०७४, १६ : ०५
आइतबार, ०८ असोज २०७४

काठमाडौं – मुखले नै संगीत गरेर, गायर लगायत संगीतका तीन बिधामा बिश्व कीर्तिमान बनाउन सफल गायक तथा संगीतकार टिका बम्जनले नयाँ गीत ‘फूल बारीमा..’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा भिमफेदी गाइज र सुमी मोक्तानको अभिनय रहेको छ । भिडियो ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन्, भने निर्देशन निर्मल लामाको रहेको छ । जिनियस म्युजिक मार्फत सार्वजनिक भिडियो २४ घण्टामा दुई लाख बढिले हेरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप