सेलिब्रिटीको पार्टीमा छापामारी, ऋतिककी पूर्व श्रीमती सुजैनसमेत ३४ जना पक्राउ
मङ्गलबार, ०७ पुस २०७७, १६ : ०९
दिग्गज प्लेब्याक सिंगर गुरु रुंधावा र सुजैन खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । गुरु रंधावा, सुजैन खान र सुरेश रैना मुम्बईको एक क्लबमा पार्टी गरिरहेका थिए । यी तीनै सेलिब्रिटीसमेत कूल ३४ जनालाई कोभिड–१९ को उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो । यद्यपि, सुरेश रैना र गुरु रंधावा, सुजैनले पछि जमानत पाए ।
कहाँ चलिरहेको थियो पार्टी ?
विमानस्थल नजिकै रहेको जेडब्ल्यू म्यारियट होटलको क्लबमा पार्टी चलिरहेको थियो । पार्टीमा उपस्थित सबै सेलब्रिटीविरुद्ध एफआईआर दर्ता भएको छ ।
मुम्बईमा अहिले पनि नाइट कर्फ्यूको स्थिती छ र यति हुँदाहुँदै पनि यो यी नाइट क्लबमा हाई प्रोफाइल पार्टी चलिरहेको थियो ।
क्लबमा बिहानको तीन बजे छापा मारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण